भारतमा मतदाता नामावलीको विवादास्पद पुनरावलोकन (Special Intensive Revision) र मुख्य निर्वाचन आयुक्त (CEC) ज्ञानेेश कुमारको राजीनामाको माग गर्दै युवाहरूको नेतृत्वमा रहेको ‘ककरोच जनता पार्टी’ (CJP) ले सुरु गरेको राष्ट्रिय आन्दोलनका कारण नयाँदिल्लीमा तीव्र राजनीतिक तनाव सिर्जना भएको छ। प्रदर्शनलाई लक्षित गर्दै केन्द्री�...