नेकपा एमालेभित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज चर्को रूपमा उठिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृह प्रदेशबाट आफ्ना आलोचकहरूलाई कडा चुनौती दिएका छन्। उनले आफूलाई कसैले हटाउन नसक्ने दाबी गर्दै विरोधीहरूप्रति आक्रामक रूप प्रस्तुत गरेका छन्।आइतबार एमाले नेतृत्व तहबाट भएका विभिन्न सा�...