एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगिता अन्तर्गत आज भइरहेको खेलमा आयोजक मलेसियाले नेपालसामु १०२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।मलेसियाको बाङ्गीस्थित वाइएसडी युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया ३२.३ ओभरमा १०१ रनमै अलआउट भयो।नेपाली बलरहरूको कसिलो आक्रमणसामू मलेसियाका ब्...