प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछिको उद्धार तथा राहत कार्यको विस्तृत विवरण सार्वजनिक गरेका छन्। बिहीबार राति सामाजिक सञ्जालमार्फत उनले हालसम्मको सरकारी राहत तथा उद्धारको प्रगति विवरण सार्वजनिक गरेका हुन्।प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभा�...