विगतमा पन्छाइएको प्रत्यक्ष कार्यकारी निर्वाचितको मुद्दा केही समूहहरुले पुनः बहसमा ल्याएका छन् । यो प्रणाली मुलुकको हितमा छैन भन्यो, समग्र कुरा नकेलाई बिगतमा पनि प्रत्यक्ष कार्यकारी नहुँदा समेत कोशी, गण्डक, महाकाली एमसीसी सन्धिसम्झौताहरु पनि त भए, सिक्किम पनि बुझाए भनेर प्रत्यक्ष निर्वाचित कार्यका�...