देशका केही स्थानमा आज (असोज २०) पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ। यसअघि सोमबार (असोज १९) पनि कैलाली लगायतका ठाउँमा भारी वर्षा भएको थियो।जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि (असोज २०–२१) वाग्मतीदेखि पश्चिम नेपालका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। साथै, देशका हिमाली भूभागमा हिमपातको प...