अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अमेरिका भ्रमणका क्रममा कुनै पनि हालतमा पक्राउ नगरिने स्पष्ट पारेका छन्।न्युयोर्क सहरका मेयर जोहरान ममदानीले अन्तर्राष्ट्रिय अपराध अदालत (ICC) को पक्राउ पुर्जीका आधारमा नेतन्याहूलाई न्युयोर्कमा पक्राउ गर्न सकिने स...