नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकार सञ्चालनमा प्रमुख तीनवटै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारेका छन्।पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रमबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले सत्ता समीकरण र प्रदेश सरकार गठनका विषय�...