विश्व आर्थिक स्वतन्त्रता सूचकांकमा नेपालको अवस्था एक स्थानले खस्किएको छ। क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउन्डेसनले सार्वजनिक गरेको ‘विश्व आर्थिक स्वतन्त्रता, २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल १ सय ६५ देशमध्ये ९०औँ स्थानमा झरेको हो। गत वर्ष नेपाल ८९औँ स्थानमा रहेको ...