नेकपा एमालेभित्र आन्तरिक विवाद र सांगठनिक विषयमा मतान्तर बाहिरिन थालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी भदौ २५, २६ र २७ गते केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव शंकर पोखरेललाई कडा निर्देशन दिएका छन्।भक्तपुरको गुण्डुस्थित निवासबाट टेलिफोनमार्फत अध्यक्ष ओलीले दिएको उक्त निर्देशनपछि महासचि�...