लेखक रतन भण्डारीले अहिले आलोचना नसहने र आफ्नो प्रशंसामात्र सुन्न र पढ्न चाहनेहरु प्रति तिखो टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भने- स्वतन्त्र नागरिकले शासक, प्रशासक, दलीय रूपमा भ्रष्ट भएका नेता तथा तिनका कार्यकर्ता, राज्यका विभिन्न निकायमा बसेकाहरू वा सेवानिवृत्त पेन्सनधारीहरू...