देशका विभिन्न स्थानमा भएका भीषण सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ। झापा, रूपन्देही र पर्सामा बुधबार भएका ती छुट्टाछुट्टै दुर्घटनामा एक चालक, एक बालक र एक मोटरसाइकल सवारको मृत्यु भएको हो। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा फरार चालकहरूको खोजी तीव्र पारेको छ।घटना विवरणबिर्तामोड नगरपालिका...