भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका मेकानिकल इञ्जिनियर विष्टको परिवारलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेल महोत्तरी पुगेका छन्। बाढीका कारण रसुवाबाट सम्पर्कविहीन भएका बर्दिबास नगरपालिका–३ गौरीडाँडाका मेकानिकल इञ्जिनियर शौभाग्य विष्टको परिवारलाई भेटेर महासचिव प�...