चीनबाट रसुवाको टिमुरे हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण उत्पन्न गम्भीर सङ्कट र तटीय क्षेत्रमा बढेको उच्च जोखिमबारे छलफल गर्न प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।मन्त्रीपरिषदमा बाढीले निम्त्याएको संकटलाई कसरी समाधान गर्ने भन्ने विषयमा छलफ�...