आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजेबाट एनपीएलका रोमाञ्चक खेलहरू सुरु हुँदैछन्। खेलको पूर्वसन्ध्यामा प्रधानमन्त्री शाहले नेपाली क्रिकेट टिम र प्रतियोगिता सफलताको लागि शुभकामनासमेत व्य...