नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा परिमार्जित विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ।राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०८३ असोज २ गतेदेखि साविककै आकार र डिजाइनमा नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको हो।नयाँ नोटका प्रमुख विशेषताहरू:प्रतिज्ञात्म�...