भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ४ सय ५७ जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्म अध्यावधिक गरेको तथ्यांकअनुसार गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएपछि मृतकको सङ्ख्या बढेको हो।बाढीका कारण रसुवामा २३६, नुवाकोटमा २०५, धादिङमा �...