व्यवसायी दीपक भट्टविरुद्धको सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरसम्बन्धी दुईवटा मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ। भट्टको उक्त मुद्दा आज (मंगलबार) न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी चढेको छ।विशेष अदालत र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुन�...