हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। यसको प्रभावले हाल कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली (आकाशमा बादल) तथा तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ। हाल क�...