सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडकबीचमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।दुर�...