नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। आज एकैदिन सुनको भाउ प्रतितोला ८,३०० रूपैयाँले घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २,७२,००० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २,८०,३०० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, आज चाँदीक...