राज्यले आफ्ना मागप्रति कुनै चासो नदेखाएको भन्दै आक्रोशित मिटरब्याज पीडितहरूले यही जेठ १९ गते धनुषा जिल्ला अदालत घेराउ गर्ने घोषणा गरेका छन् । मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन (नेपाल मिथिला कमान्ड) ले बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै आन्दोलनको कडा कार्यक्रम सार्वजनिक गरेको हो ।पत्रका...