मिस सुप्रानेशनल नेपाल २०२६ की विजेता पूर्णिमा कार्की विश्वस्तरीय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड प्रस्थान गरेकी छन्। प्रतियोगिता पोल्यान्डको मालोपोल्स्का क्षेत्रमा आयोजना हुँदैछ भने यसको भव्य ग्रान्ड फिनाले साउन ४ गते हुनेछ।कानुन विषयमा स्नातक...