बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान ६:५० बजे सूचना जारी गर्दै नारायणी नदी र दरमखोलामा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ।चितवनको देवघाटस्थित नारायणी नदी र बागलुङको वामीटक्सारस्थित दरमखोला जलमापन केन्द्रमा नदीको सतह लगातार बढ्दो क्रममा रहेको छ। जलसतह लगातार बढ्दै गएकाले नदीको तल्लो तटीय क्�...