नेपाली काङ्ग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले जनता र पार्टीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आगामी मङ्सिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गरिने घोषणा गर्नुभएको छ।नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणपछि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पहिलो ब�...