सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा शानदार पुनरागमन गर्दै पहिलो जित निकालेको छ।बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखरा एभेन्जर्सले प्रस्तुत गरेको १४६ रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमै ४ विकेट गुमाएर सहजै पूरा गर्यो। यो जितसँगै उसले अंक तालि...