संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले नेपालमा हालै आएको विनाशकारी विपद्लाई विश्व मानवताबारेको गम्भीर चेतावनीका रूपमा लिन आग्रह गरेका छन् ।महासभामा विश्वको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री शाहले भने, “म हिमालय क्षेत्रमा अवस्थित नेपालजस्तो टाढ�...