सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीको राजीनामा मागेको भन्दै प्रकाशित/प्रसारित समाचारहरूप्रति प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको खण्डन गरेको छ। केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका यस्ता समाचारहरूमा कुनै सत्यता नभएको प्रहरी हेडक्वार्टरले स्...