जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भूभागमा आंशिक बदली (बादल) लागेको छ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा...