रसुवाका बाढी प्रभावित क्षेत्रमा पीडितहरूको खोजी तथा उद्धारका लागि परिचालित हेलिकप्टरहरूलाई इन्धन (फ्युल) अभाव भएपछि काठमाडौंबाट थप इन्धन पठाइएको छ।नेपाली सेनाको हेलिकप्टर करिब दुई दर्जन ड्रममा इन्धन लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घटनास्थलतर्फ उडेको हो। हाल बाढीग्रस्त क्षेत्रमा से�...