नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजे राजधानीमा बस्ने तय भएको छ। बैठकमा नेकपा एकीकृत समाजवादीसहित ९ दलबिच भएको एकता सहमति अनुमोदन गरिने छ।पार्टी नेता हरिबोल गजुरेलका अनुसार, “९ दलबिच भएको एकता सहमति र सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गर्न केन्द्रीय ...