डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशको खेलकुद क्षेत्रको समग्र विकास, खेल पूर्वाधारको विस्तार तथा प्रतिभावान खेलाडीहरूको प्रोत्साहन र वृत्ति विकासका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत डडेल्धु�...