प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ नयाँ पाठ्यक्रम लागू गर्ने भएको छ ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले छ वटा नयाँ तथा परिमार्जित पाठ्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ।परिषद्को पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले जारी गरेको सूचनामा परिषद्को पाठ्यक्रम �...