सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो उपाधि जिताउन निर्णायक भूमिका खेलेका जर्ज मुन्सेले आफूलाई विश्वास गरेर टोलीमा समावेश गरेकोमा धन्यवाद व्यक्त गरेका छन् ।शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई १० विक�...